एजेन्सी । अफ्रिकी मुलुक केन्यामा भोकै बसेका कारण मृत्यु हुनेहरुको धमाधम शव पेला पर्न थालेको छ । केन्याको शाकाहोला जंगलमा गाडिएको अवस्थामा थप २२ जनाको शव फेला परेपछि भोकै बसेकाहरुको विगत १५ दिनमा मृत्यु हुनेको संख्या २ सय १ पुगेको छ । हालै भेटिएको २२ वटा शवमा १२ बालबालिका रहेका छन् । केन्याका एक चर्चका…