एजेन्सी । रुस कृष्णसागर हुँदै युक्रेनी खाद्यान्न निर्यातको सम्झौता थप साठी दिन बढाउन सहमत भएको छ । एक वर्ष भन्दा लामो समयदेखिको युद्धले विश्वभर खाद्यान्नको भाउ चर्किरहेको बेला रुसले खाद्यान्न निर्यातको अवधि बढाउन सहमति जनाएको हो । टर्कीका राष्ट्रपति रिसेप एर्दोगानको पहलमा रुस अवधि बढाउन सहमत भएको हो । टर्कीका राष्ट्रपति एर्दोगानले रुसी सहमतिले भोकमरीले…