एजेन्सी । युक्रेनमा रुसको तर्फबाट लड्दै आएको निजी सैनिक समूह वागनरले युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी गरेको छ । वागरनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले शनिबार मध्यान्ह आफ्ना लडाकुहरुले बाख्मतलाई पूर्ण नियन्त्रणमा लिएको दावी गरेका हुन् । बाख्मतलाई पुरै नियन्त्रणमा लिन २ सय २४ दिन लागेको भन्दै उनले भिडियो सन्देश मार्फत बाख्मतका घर घर…