Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


जासुसी आरोपमा टेलिभिजन पत्रकार पक्राउ

एजेन्सी ।ताइवानमाथि चिनियाँ प्रभाव र घुसपैठविरुद्ध कडा कारबाही भइरहेका बेला एक टेलिभिजन पत्रकारलाई पक्राउ गरिएको छ। सैन्य अधिकारीहरूलाई घुस दिएर संवेदनशील सूचना मुख्यभूमि चीनतर्फ पठाएको आरोपमा पत्रकार लिन थुनामा परेका हुन्। अदालतले लिनसहित पाँच जना वर्तमान तथा अवकाशप्राप्त सैनिक अधिकारीलाई थुनामा राख्ने आदेश दिएको छ।अभियोजकहरूका अनुसार लिनले केही हजारदेखि दशौँ हजार ताइवानी डलरसम्म रकम दिएर…