Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


यमनमा पानीको चरम अभाव, लाखौं मानिस प्रभवित

एजेन्सी । द्वन्दग्रस्त मुलुक यमनमा पानीको चरम अभाव हुँदा लाखौं मानिस प्रभवित भएका छन् । हुथी विद्रोही र साउदी अरब समर्थित गठबन्धन बीच द्वन्द्व सुरु हुनुअघि नै चरम पानीको अभाव झेल्दै आएको यमनमा अहिले पानीको हाहाकार भएको हो । खानेपानीको जोहो गर्न बाध्य बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । युद्धले यमनको महत्वपूर्ण पूर्वाधारमा क्षति…