एजेन्सी । दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको छ। चिनियाँ सरकारी मिडियाले गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको ४ तले भवनमा मंगलबार राति सवाँ ९ बजे शुरु भएको आगलागी राति १० बजेपछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ। स अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठूलो आगलागी हुँदा १ सय…