एजेन्सी । जमैकामा आँधी मेलिसाका कारण करिब १९ जनाको मृत्यु भएको छ। उनीहरुकाे मृत्यु भएकाे सूचना मन्त्री डाना मोरिस डिक्सनले बताएका हुन् । डिक्सनले खोजी तथा उद्धार प्रयास जारी रहेको र अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा सहायता पुर्याउने प्रयास गरिरहेको बताएका छन्। क्यारिबियनमा प्रहार गर्ने सबै भन्दा शक्तिशाली मध्ये एक आँधीले हैटीमा पनि करिब ३० जनाको मृत्यु…