एजेन्सी । बंगलादेशमा डेंगीका कारण मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने गत जुन र जुलाई महिनामा मात्रै २ सय ६१ जनाको मृत्यु भइसकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संक्रमितको संख्या ५४ हजार ४ सय बढी पुगेको छ । संक्रमितहरुले अस्पतालहरु खचाखच भरिएका…