Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


मेक्सिकोमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी । पश्चिम मेक्सिकोमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रुको मृत्यु भएको छ । राजधानी नजिकै भएको दुर्घटनामा २२ जना घाइते भएका छन् । ४० जना यात्रु रहेको बस सडकबाट १ सय ६० फीट तल खसेको अधिकरीहरुले जानकारी दिएका छन् । मेक्सिकोको नायरिट राज्यका अधिकारीका अनुसार मृत्यु हुनेमा १४ जना बयस्क र ३ जना…