एजेन्सी । इथियोपियाको बिद्रोही समुहको आक्रमणमा बिगत दुइ महिनामा कम्तीमा १८३ जनाको मृत्यु भएको पुष्टी भएको छ । संयुक्त राष्ट्र संघका अनुसार इथियोपियाको छिमेकी टिग्रेमा फानो मिलिसियाका लडाकुहरूले गरेको आक्रमणमा १८३ जना मारिएका हुन् । इथियोपियाका केही क्षेत्रमा मानव अधिकारको अवस्था बिग्रिँदै गएकोप्रति चिन्ता ब्यक्त गर्दै राष्ट्र संघीय मानवअधिकार कार्यालयकी प्रवक्ता मार्टा हर्टाडोले अम्हारा क्षेत्रमा…