काठमाडौं ।बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको छ । बेलायती प्रधानमन्त्री केइर स्टार्मरको औपचारिक चीन भ्रमणसँगै उक्त प्रतिबन्ध फुकुवा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । उइगुर अल्पसङ्ख्यक समूहविरुद्ध मानवअधिकार उल्लङ्घनको आलोचना गरेको भन्दै उनीहरुलाई प्रतिबन्ध लगाईएको थियो । ती सांसदहरूलाई सन् २०२१ मा चीन प्रवेश गर्न प्रतिबन्ध तथा…