Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


अमेरिकी विदेशमन्त्री ब्लिंकेन बेइजिङमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन चीन पुग्नु भएको छ । दुई देशबीच तनाव बढिरहेको बेला विदेशमन्त्री ब्लिंकेन बेइजिङ पुग्नुभएको हो । पछिल्लो पाँच वर्षमा अमेरिकाबाट चीनमा भएको यो नै उच्च स्तरीय भ्रमण हो । ब्लिंकने पाँच महिना अघि नै बेइजिङ आउने तय भएकोमा अमेरिकी आकाशमा चिनियाँ जासुस बलुन उडाइएको खुलासा भएपछि भ्रमण पछि धकेलिएको…