एजेन्सी । लेबनानमा रहेको पेलेस्टेनी शिविरमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । लेबनानको दक्षिणी बन्दरगाह शहर सिडोन नजिक रहेको शिविरमा भएको उक्त घटनामा ७ जना घाइते भएका छन् । सो शिविरमा रहेका महमुद खलिललाई बन्दुकधारी सशस्त्र समुहले हत्या गर्ने प्रयास गरेपछी झडप सुरु भएको हो । सो शिविरमा रहेका पेलेस्टेनीबीच बेला बेलामा झडप…