एजेन्सी । जापानमा तलो सदनको आइतबार मतदान जारी रहेको छ । जापानको तल्लो सदनको ४ सय ६५ सदस्य चयनका लागि आइतबार बिहानदेखि मतदान जारी रहेको हो । जापानको निर्वाचन आयोगले साढे १० करोड भन्दा बढी मतदाता रहेको जनाएको छ । २ सय ८९ प्रत्यक्ष र १ सय ७६ समानुपातिक गरी कूल ४ सय ६५ सिटका…