एजेन्सी । दक्षिण कोरियाको एउटा अस्पतालमा आगलागी हुँदा ३८ जना घाइते भएका छन् । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २ सय किलोमिटर दक्षिणपूर्वमा रहेको गुमीस्थित ६ तले अस्पतालमा बिहानीको समयमा आगलागी हुँदा अस्पतालका कर्मचारी र बिरामी सहित ३८ जना घाइते भएका हुन् । आगलागीमा निसासिएका बिरामीहरू र उद्धारकर्मी सहित ९० जनभन्दा बढीलाई श्वासप्रश्वासमा कठिनाइ भएका…