एजेन्सी । अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी बिहीबार आत्मसमर्पण गर्ने हुनु भएको छ । जर्जिया चुनावमा धोखाधडी गरेको आरोप लागेका ट्रम्पले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार आत्मसमर्पण गर्न लागेको जानकारी दिनुभएको हो । सोही दिन आफू गिरफ्तारीमा पर्नसक्ने पनि उहाँले बताउनुभएको छ । ट्रम्पले आत्मसमपर्ण गर्ने समाचार बाहिरिएपछी काउन्टी सेरिफ कार्यालयमा सुरक्षा व्यवस्था कडा…