Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


भारतमा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा परी माओवादीका शीर्ष नेता गणेशसहित ६ जनाकाे मृत्यु

एजेन्सी। भारतको ओडिशामा सुरक्षाकर्मी र माओवादीबीचको भीडन्तमा माओवादीका मोस्ड वान्टेडमा रहेका शीर्ष नेता गणेश उइकेसहित ६ जना माओवादी कार्यकताको मृत्यु भएको भारतीय संचारमाध्यले जनाएका छन् । माओवादी विरोधी अभियानका क्रममा चकापाद पुलिस स्टेशन क्षेत्र जाने बीच जंगलमा दुई समूहबीच बिहीबार भीडन्त हुदाँ मृत्यु भएका ६९ वर्षीय गणेश माओवादी केन्द्रीय समितिका सदस्य रहेको र ओडिशामा प्रतिबन्धित…