एजेन्सी । भारतको चार राज्यमा भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले तीन राज्यमा बहुमत पाएको छ । भाजपाले हिन्दीभाषी क्षेत्रका प्रमुख तीन राज्यहरु मध्यप्रदेश, राजस्थान र छत्तीसगढमा बहुमत प्राप्त गरेको छ । राजस्थान र छत्तीसगढ यसअघि कंग्रेस आईको सरकार थियो । नोभेम्बरमा चरणबद्ध रुपमा मध्यप्रदेश, राज्यस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरम राज्यमा भएको चुनावमा…