Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


राष्ट्रपति ट्रम्पले इरानमाथि दबाब बढाउँदै

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको बढ्दो तनावकाबीच मध्यपूर्वतर्फ दोस्रो अमेरिकी विमानवाहक पोत (एयरक्राप्ट क्यारियर) पठाउने निर्णय गर्नुभएको छ । ‘यूएसएस जेराल्ड आर फोर्ड’ नामको यो पोत मध्यपूर्वमा रहेका अन्य युद्धपोतहरूसँगै सञ्चालनमा आउने भएको हो। यसले अमेरिकाको केन्द्रीय कमान क्षेत्रमा दुई विमानवाहक समूह रहने भएका छन् । राष्ट्रपति ट्रम्पले यस कदमको उद्देश्य इरानमाथि नयाँ…