एजेन्सी । दक्षिण अफ्रिकाको एक सुनखानीबाट ७८ जनाको शव निकालिएको छ । विगत दुई महिनादेखि सुनखानीमा फसेकाहरुको उद्धारका क्रममा ७८ जनाको शव फेला परेको हो भने २४६ जनाको जिवितै उद्धार गरिएको छ । दक्षिण अफ्रिकी सरकारले एक बिज्ञप्ती जारी गर्दै देशको उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा फसेकाहरुको उद्धार गर्ने क्रममा ७८ जनाको शव फेला परेको…