एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणमा लिन कठिन हुँदै गएको छ । सयौं अग्नी नियन्त्रक, विमान र हेलिकप्टर समेत परिचालन गर्दा पनि डढेलो नियन्त्रण बाहिर गएकोले आगो झन फैलन सक्ने आकंलन गरिएको छ । लस एन्जलसको आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि डढेलो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी…