Logo ६ भाद्र २०८३, शनिबार | Sun Aug 23 2026


हमास ३४ बन्धक रिहा गर्न सहमत

एजेन्सी । हमासले गाजा युद्धविराम सम्झौता अन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न सहमत भएको छ । कतारमा इजरायल र हमासका अधिकारीहरुबीच युद्धविरामका विषयमा वार्ता जारी रहँदा हमासले हाललाई ३४ जना बन्धक छोड्न राजी भएको हो । इजरायलसँगको सम्भावित सम्झौता अनुसार पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमत भएको हमासका अधिकारीले जनाएका छन् ।…