एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज पदभार ग्रहण गर्नुहुने भएको छ । यसअघि उहाँले आजै शपथ ग्रहण गर्नुहुने छ । शपथग्रहण समारोहमा विश्वका राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् । शपथअघि उहाँले अमेरिकाको वाशिंगटन डीसीको रंगशालामा आफ्नो विजय र्यालीमा समर्थकहरूलाई सम्बोधन गर्नुभएको छ । आफ्नो राष्ट्रपति पदको पहिलो दिनमा धेरै कार्यकारी आदेशहरूमा हस्ताक्षर गर्ने योजना…