काठमाडौं, भदौ ४ । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई अर्को झड्का लागेको छ । उनका मूख्य चुनावी प्रचारकले नै ट्रम्पलाई सघाउन नसकिने भन्दै राजिनामा दिएका छन् । जिम्मेवारी सम्हालेको दुई महिनामै मूख्य प्रचारक पाउल मानाफोर्टले राजिनामा दिएका हुन् । उनले किन छाडे भन्ने यकीन नभएपनि ट्रम्पले पछिल्ला दिनमा व्यक्त गरेका भनाइसँग विमती…