काठमाडौं, भदौ ११ । यूरोपको सुरक्षाका लागि संयुक्त यूरोपियन सेनाको आवश्यकता औल्याइएको छ । चेक रिपब्लिक र हंगेरीले यस्तो व्यवस्थाका लागि पहल लिन जर्मन चान्सलर एञ्जेला मर्केलसँग आग्रह गरेको हो । जर्मन चान्सलरसँग वार्सामा छलफल गर्दै चेक र हंगेरीका नेताहरुले विभिन्न देशबाट मुस्लिम शरणार्थीलाई यूरोप भित्र्याउने निर्णयप्रति पनि गुनासो गरे । हंगेरीका प्रधानमन्त्री भिक्टोर अर्बानले…