काठमाडौं, भदौ १८ । चीनको हुनान प्रान्तस्थित झाङग्जीयजीमा विश्वकै सबैभन्दा लामो र अग्लो स्थानमा रहेको सिसाको पुल सर्वधारणका लागि खुला गरिएको १३ दिनमै बन्द गरिएको छ । जरुरी ममर्तका लागि भन्दै पुल बन्द गरिएको हो । पुल कहिले पुनः खुल्ने भन्नेबारे केही खुलाइएको छैन । पुलमा कुनै दुर्घटना नभएको, पुल नचर्किएको र नभाँच्चिएको सरकारी भनाइ…