Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


हङकङमा चीन विरोधी अभियानकर्ताले बहुमत ल्याउने संकेत

काठमाडौं, भदौ २० । हङकङमा आइतबार सम्पन्न विधायन परिषद्को चुनावमा चीन विरोधी अभियानकर्ताहरुको नयाँ पिढींले विजय हासिल गरेको प्रारम्भिक नतिजाले देखाएको छ । यसमा सन् २०१४ को प्रजातान्त्रिक विशाल प्रदर्शनका युवा नेता नाथान पनि छन् । हङकङमा पहिलो पटक प्रदर्शनकारी युवा नेता वास्तविक शक्तिमा उदाएको यो पहिलो पटक हो । तर इलेक्ट्रोरल प्रणालीका कारण बेङजिङ…