Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय

काठमाडौं, भदौ २५ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उत्तर कोरियाले शुक्रबार परमाणु परीक्षण गरेपछि सुरक्षा परिषदले उसमाथि थप प्रतिबन्ध गराउने निर्णय गरेको हो । अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परमाणु परीक्षण गरेपछि दक्षिण कोरिया, चीन, जापान, अमेरिकालगायतका देशले विरोध गर्दै उत्तर कोरियामाथि थप प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए…