बेइजिङ, भदौ २८ । चीनमा एक महिलाले सार्वजनिक स्थलमा एउटा पुरुषलाई कुकुर झैं डोर्याएर हिँडेको तस्वीर निकै भाइरल बनेको छ । पिपल्स डेली अनलाइनका अनुसार फुजिआन प्रान्तको फुझोउमा चार दिनअघि यस्तो दृष्य देखिएको हो । कुकुर बाँध्ने डोरीले एक पुरुषको घाँटीमा बाँधेर कुकुर झैं डोर्याउँदै हिँडेको दृष्यलाई सयौंले आश्चर्य मानेर हेरेका थिए । हातखुट्टा टेकेर…