गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । इजरायल र प्यालेस्टाइनबीचको दशकौंदेखिको द्वन्द फेरि एक पटक सतहमा आएको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले एकाएक इजरायलमाथि आक्रमण गरेपछि दुई देश फेरि युद्धमा होमिएका छन् । यस पटक भने युद्धको प्रत्यक्ष पीडा भोग्नेमा नेपालीहरु पनि परेका छन् । इजरायल र पेलेस्टाइबीचको युद्ध चर्किदै जाँदा इजरायलमा रहेका नेपालीहरुको…