Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


देशको शान्तिका लागि पद छाड्न तयार रहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको भनाइ

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफु राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनु भएकोछ । आफु देश र युक्रेनी जनताका लागि सदैव बलिदानी दिन तयार रहेको भन्दै राष्ट्रपति जेलेन्स्कीले युक्रेनको स्रोतसाधनको सम्बन्धमा अमेरिकासँग सम्झौता गर्न आफू तयार रहेको पनि स्पष्ट पार्नुभएको छ । राजधानी किभमा आयोजित वर्ष २०२५ फोरममा पत्रकारहरूसँग कुरा गर्दै…