Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


जापानमा जंगलमा लागेको डढेलो नियन्त्रण बाहिर

एजेन्सी । जापानमा तीन दशक यताकै भीषण डढेलो लागेको छ । जापानकोे ओफुनाटो शहर र इवाते प्रान्तको वरिपरिको जंगलमा लागेको डढेलोका कारण ५ हजार २ सय हेक्टरभन्दा बढी जमीन जलेर नष्ट भएको छ भने आगलागीमा कम्तिमा एक व्यक्तिको मृत्यु भएको छ । जापानमा जनवरीदेखि मार्च सामान्यतया सुख्खा मौसम हुने र ओफुनाटो क्षेत्रमा २० वर्षभन्दा बढी…