Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


घर फर्किन थाले लेबनानी किसान

एजेन्सी । द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन् । विस्थापित परिवारहरूमध्ये धेरै सुर्तीजन्य किसान छन् । अब बस्नको लागि ठाउँ र आफ्नो कृषि कार्य पुनः शुरु गर्ने अवसर मिलेको उनीहरुको भनाइ छ ।…