Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


सन् २०२५ भारतमा १ सय २५ वर्षकै गर्मी

एजेन्सी । भारतका लागि सन् २०२५, १ सय २५ बर्षकै सवैभन्दा गर्मी वर्ष भएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार पछिल्लो १ सय २५ वर्षमा फेब्रुअरी महिनामा यति धेरै गर्मी कहिल्यै नभएको जनाइएको छ । यो वर्ष लु लाग्ने समय पनि पहिलाभन्दा छिटो आउनुका साथै तीब्रगतिमा बढिरहेको विभागले जनाएको छ । विभागका अनुसार भारतमा…