काठमाडौं, मंसिर ४ । जिका भाइरसको संक्रमणले निम्त्याएको आपतकालिन अवस्था अब अन्तर्राष्ट्रियस्तरमै कम भएको घोषणा विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको छ । जिका भाइरसको संक्रमण फैलिँदै गएपछि ९ महिनाअघि डब्लुएचओले अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको थियो । जिका भारइसको संक्रमण विश्वका ३० भन्दा बढी देशमा फैलिएको छ । यसका कारण गर्भमा रहेका बालबालिका बढी…