काठमाडौं, मंसिर ६ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पसँग आफ्नो शिखर वार्ताको विषयमा कुरा गर्नु अहिल्यै छिटो हुने बताएका छन् । पुटिनले चुनावी अभियानका क्रममा दिएको अभिव्यक्ति र असल नीतिमा फरक हुनेसमेत बताए । यसअघि ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भए रुससँगको सम्बन्ध सुधार गर्ने बताएका थिए । ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै…