Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


कश्मिरमा गुडिरहेको बसमा गोली प्रहार, नौं जना पाकिस्तानी मारिए

काठमाडौं, मंसिर ८ । भारत पाकिस्तानबीचको विवादित सिमा क्षेत्र कश्मिरमा पाकिस्तानी नागरिकहरु चढेको बसमा गोली प्रहार हुँदा नौं जना पाकिस्तानी नागरिक मारिएका छन् । गुडिरहेको बसमा गोली प्रहार हुँदा उनीहरु मारिएका हुन् । घटनामा ११ जना घाइते भएका छन् । पाकिस्तानले घटनामा भारतको हात रहेको आरोप लगाएको छ । यद्दपी घटना कसले गरायो भन्नेबारे केही…