६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


आईएसका बरिष्ठ सैनिक कमाण्डर अमेरिकी हमलामा मारिए

काठमाडौं, असार ३० । इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी अमेरिकी हमलामा मारिएका छन् । इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ । अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ । अमेरिका र रुसबीचको लडाइका सशक्त भूमिका निर्वाह…