Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


लाखौं अवैध मत घटाउने हो भने पपुलर मत पनि जित्छुः डोनाल्ड ट्रम्प

काठमाडौं, मंसिर १३ । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा खसेका लाखौं अवैध मत घटाउने हो भने आफुले पपुलर मतमा पनि विजय हासिल गरेको दाबी गरेका छन् । डेमोक्रेटिक उम्मेदार रहेकी हिलारी क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो । रिपब्लिकन…