Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


बोसो प्रयोग गरिएको बेलायतको नयाँ नोट विवादमा, शाकाहारी वर्ग असन्तुष्ट

लन्डन, मंसिर १५ । बेलायतमा गत सेप्टेम्बरदेखि जारी गरिएको पाँच पाउण्ड दरको नयाँ नोट च्यात्न नसकिने र पानीले पनि भिजाउन नसक्ने खालको छ । धेरैले यो नोटलाई रुचाएका छन् । खल्तीमा रहेको नोट निकाल्न बिर्सिएर तपाईले कपडा धुनु भयो भने पनि नोटमा कुनै असर पर्दैन । नोट सुरक्षाका लागि यो निकै अब्बल मानिन्छ । तर…