Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


डोनाल्ड ट्रम्पले जेम्स म्याटिसलाई रक्षामन्त्री बनाउने

वासिंटन, मंसिर १७ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ रक्षामन्त्रीमा जनरल जेम्स म्याटिसलाई नियुक्त गर्ने भएका छन् । ओहिओमा आयोजित र्‍यालीमा ट्रम्पले म्याटिसको नाम लिँदै उनी सर्वश्रेष्ठ रहेको पनि बताए । ‘म्याड डग’ को नामले चिनिने जनरल म्याटिस मध्यपूर्व राष्ट्रप्रति ओबामा प्रशासनको नीतिको आलोचक मानिन्छन् । विशेषगरी उनी इरान नीतिको आलोचक हुन् । म्याटिस…