राजस्थान, असोज २८ । भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र खाल्डो खन्न व्यस्त छन् । ठाउँठाउँमा खाल्डो खन्ने क्रम बढेसँगै खाडलमा पुरिएर मानवीय क्षति हुन सक्ने सम्भावना बढेको स्थानीय प्रशासनको भनाइ छ । भारतीय संचारमाध्यमहरुका…