Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


ट्रम्पको जितले औपचारिकता पायो

राष्ट्रपतीय निर्वाचनमा विजयी भएको ६ हप्तापछि रिपब्लिकन नेता ट्रम्पले आवश्यक २७० इलेक्टोरल मत पार गरेपछि उनको जितले औपचारिकता पाएको हो । ट्रम्पले ३०४ र उनकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले २२७ इलेक्टोरल मत पाएकी छन् । मत परिणामपछि ट्रम्पले मुलुकलाई एकताबद्ध गर्न कडा मिहिनेत गर्ने र सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रतिबद्धता व्यक्त गरे । मतपरिणामको औपचारिक घोषणा…