नयाँ दिल्ली, कात्तिक १३ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा फेरि तनाव भएको छ । सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिक मारिएको आरोप पाकिस्तानले लगाएको छ । पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर गत बिहीबार शकरगढ सेक्टर र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा भएको गोली हानाहानमा दुई महिलासहित आफ्ना ६ नागरिक मारिएको…