Logo २९ माघ २०८२, बिहिबार | Fri Feb 13 2026


गाजा शहरमा इजरायली आक्रमणबाट कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी । इजरायलले गाजा शहरमा गरेको हवाई आक्रमणमा बुधवार कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली बम विष्फोटमा परेको गाजा शहरको दराज नजिकैको भग्नावशेषबाट २५ जनाको शव निकालिएको प्रतिवेदनले जनाएको छ । थप दर्जनौं घाइते भएका छन् । गाजास्थित स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा इजरायली फायरबाट गाजा पट्टीमा १६३ प्यालेस्टाइनीको मृत्यु भएको र ३५०…