वासिंगटन (अमेरिका), कात्तिक २७ । अमेरिकी राष्ट्रपतिमा हालैमात्र निर्वाचित डोनाल्ड ट्रम्पले आफूले ‘भेट्रान्स डे’ बिदालाई नयाँ सरकारको स्वरुप निर्माण गर्न प्रयोग गर्ने बताउँदै शुक्रबार आफ्नो सरकारमा सहभागी सदस्यहरुको छिट्टै टुंगो लगाउने बताएका छन् । न्यूयोर्कमा आगामी कार्ययोजनाबारे व्यस्तताकाबीच छलफल भएको खुलासा गर्दै आफ्नो ट्वीटमार्फत् अब छिट्टै आगामी सरकारमा कस्ता सदस्यले आफूलाई सहयोग गर्नेछन् भन्ने विषयमा…