Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


चीनले नियन्त्रणमा लिएको अमेरिकी ड्रोन फिर्ता गर्न आग्रह

काठमाडौं, पुस २ । अमेरिकाले आफ्नो अन्डरवाटर ड्रोन फिर्ता गर्न चीनसँग आग्रह गरेको छ । चीनले अमेरिकाको अन्डरवाटर ड्रोन दक्षिणी चीन सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रबाट बिहीबार नियन्त्रणमा लिएको थियो । समुद्रमा सर्वेक्षण गर्ने जहाज युएसएनएस बोडिच ड्रोन पानी जहाजको खोजीमा रहेको र त्यसलाई भेट्न लागेका बेला चिनियाँ जल सेनाले ड्रोन नियन्त्रणमा लिएको आरोप अमेरिकाको छ ।…