राष्ट्रपति इभो मोरेल्सले कृषि बालीमा फट्याङ्ग्राको हमला नियन्त्रण गर्न आपतकालीन योजना बनाउने तयारी गरेका छन् । यसका लागि धुवाँको माध्यमबाट किराको संक्रमण नियन्त्रणमा लिने विधि अपनाउन ७ लाख डलरको कोष खडा गरिएको छ । समाचार एजेन्सीहरुका अनुसार केही साताअघि सान्टा क्रुज क्षेत्रको पूर्वी भागमा फट्याङ्ग्राको ठूलो समूह देखिएको थियो । देशमा खाद्यान्न तथा मासुजन्य पदार्थको…