प्रधानमन्त्री हसन अलि ह्यारीले पछिल्लो ४८ घण्टामा खडेरीका कारण उत्पन्न भोकमरीले १ सय १० जनाको ज्यान गएको पुष्टि गरेका हुन् । सोमालियाको दक्षिण–पश्चिमी सुख्खा क्षेत्रमा मात्रै भोकमरीका कारण यति धेरैको ज्यान गएको हो । तर खडेरी र भोकमरीको चपेटामा परेका अन्य ठाउँका मानिसको अवस्था भने जानकारीमा नआएको बीबीसीले जनाएको छ । सोमालियामा खडेरीका कारण भोकमरीको…