अमेरिकी अन्तरिक्ष निकाय नासा र बेलायतको मौसम विभागको तथ्यांकले सन् २०१६ को औषत तापक्रम सन् २०१५ को भन्दा शून्य दशमलव शून्य सात डिग्री सेल्सियस बढी हुने देखाएको हो । यसमा केही थपघट हुन सक्ने बेलायती मौसम विभागले जनाएको छ । नासाका अनुसार लगातार तेस्रो वर्ष तापक्रम बढेको हो । एल निनो मौसमी प्रणालीका कारण गएको…